coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम १ मा झलनाथ खनाल २ हजार ९ सय ५७ मतले पराजित

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामको प्रतिनिधिसभा क्षेत्र १ बाट पराजित भएका छन्।  

भर्खरै सम्पन्न मतगणनामा नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेतले खनाललाई २ हजार ९ सय ५७ मतले पराजित गरेका हुन्।  

विजयी घोषणा गर्न र  थप विवरण आउन बाँकी छ।

प्रकाशित: ११ मंसिर २०७९ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App