डोल्पा (ख) बाट माओवादीका वीरबहादुर शाही निर्वाचित भएका छन्।
५ हजार २ सय ९५ मतसहित शाही पुनः प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन्।
एमालेका धनचन्द्र वैजीले ४ हजार ५ सय ९५ मत ल्याएका थिए। उनी कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत हुन्।
प्रकाशित: ९ मंसिर २०७९ ०८:३१ शुक्रबार