१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कैलाली-५ मा कांग्रेसका पन्त विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता डिल्लीराज पन्त विजयी भएका छन्। उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारदमुनि रानालाई १ हजार ७१ मतले पछाडि पार्दै विजयी भएका हुन्।  

पन्तले २१ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाएका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App