coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चेक क्षेत्र नं. २ (क) मा दुलाल निर्वाचित

प्रतिनिधि सभा क्षेत्र नं. २ (क) मा माओवादीका युवराज दुलाल (शरद) निर्वाचित भएका छन्।

निकतटम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमानसिं तामाङलाई हराउँदै उनी निर्वाचित भएका हुन्। सार्वजनिक मतपरिणामअनुसार दुलालले २० हजार ९ सय ६ मत पाए।

एमालेका तामाङले १२ हजार १ सय ३९ मत मात्र ल्याए। ८ हजारर ८ सय ३३ मतान्तरमा दुलाल विजयी भएका हुन्।

दुलालाई कांग्रेससहित पाँच दलीय गठबन्धनको समर्थन थियो। माओवादी पोलिट्व्यूरो सदस्य उनी यसअघिको प्रदेश सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App