coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोक १ (ख) मा माओवादीका पौडेल विजयी

सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार सरलसहयात्री पौडेले विजयी भएका छन्।

प्रमुख प्रतिस्पर्धी एमाले उम्मेदवार होमनारायण श्रेष्ठलाई ४ हजार २ सय ४३ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पौडेलले १७ हजार २ सय ५६ मत ल्याए।

श्रेष्ठले १३ हजार १३ मत मात्र पाए। पौडेल माओवादी पोलिट्व्यूरो सदस्य छन्।

प्रकाशित: ८ मंसिर २०७९ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App