८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस नेता शशांक कोइराला नवलपुर १ बाट निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) क्षेत्र नम्बर १बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला निर्वाचित भएका छन्। कोइराला आफ्ना प्रतिस्प्रर्धि भन्दा २ हजार ८४ मतान्तर बनाएर निवार्चित भएका हुन्।

 यस क्षेत्रबाट चौथो पटक निर्वाचित हुने क्रममा कोइरालाले २७ हजार १२७ मत प्राप्त गरे। उनका प्रतिस्प्रर्धि एमालेका कृष्ण पौडेलले २५ हजार ४३ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार राजन गौतमले २३ हजार ३०१ मत प्राप्त गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App