१७ माघ २०७९ मंगलबार
राजनीति

कपिलवस्तु ३ (क) मा एमालेका केसी ७ मतले विजयी

कपिलवस्तु क्षेत्र नम्बर ३ क मा एमाले का अर्जुन कुमार केसी ७ मत अन्तरले प्रदेश सदस्यमा निर्वाचित भएका छ्न्।

उनले  कपिलवस्तु क्षेत्र न ३ प्रदेश सभा ९क० मा १२ हजार  ७३५ मत र उनका निकटम प्रतिद्वन्द्वी लोसपाका  रबिदत्त मिश्र ले ११ हजार ७२८ मत पाएका छ्न्।  

प्रकाशित: ८ मंसिर २०७९ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App