८ वैशाख २०८१ शनिबार
राजनीति

बर्दिया २ प्रदेशसभा ‘क’ मा कांग्रेसका तिमिल्सिना विजयी

बर्दिया क्षेत्र न २ को प्रदेशसभा तर्फ ‘क’ मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी भएका छन्।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका तिमिल्सिनाले ५ हजार ६७ मतान्तरले विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नागरिक उम्मुक्ति पार्टिका प्रदेशी चौधरीले १२ हजार १ सय ८४ मत ल्याउदा तिमिल्सिनाले १७ हजार २ सय ५१ मत ल्याउदै विजयी भएका हुन्।  

यसैगरी नेकपा एमालेका लहनु चौधरीले १० हजार ६ सय ४३ मत ल्याउका छन, भने राप्रपाका कन्ह्ैनालाल थारुले ५ हजार ३ सय २४ मत ल्याएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App