१६ मंसिर २०७९ शुक्रबार
राजनीति

दाङ २ (ख) मा काँग्रेसका न्यौपाने निर्वाचित

दाङ २ (ख) मा नेपाली काँग्रेसका प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका छन्। न्यौपाने ७२४ मतान्तरले विजयी भएका हुन्।

न्यौपानेले १७४२३ र उनका प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६६९९ मत प्राप्त गरे।

प्रकाशित: ८ मंसिर २०७९ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App