४ वैशाख २०८१ मंगलबार
राजनीति

दैलेख-२ मा गठबन्धनबाट शाही विजयी

दैलेख क्षेत्र नम्बर २ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली काँग्रेसका दिक्पाल कुमार शाही २० हजार १ सय ५८ मतसहित विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएका छन्। १ सय ५३ मतको झिनो मतान्तरले शाहीले चुनाव जितेका हुन्।  

शाही यस अघिको चुनावमा प्रदेश सभामा पराजित भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App