१५ चैत्र २०८० बिहीबार
राजनीति

रौतहट क्षेत्र न ४ (क) मा भट्टराई निर्वाचित

रौतहट क्षेत्र न ४ (क) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका युवराज भट्टराई निर्वाचित भएका छन्। भटराइ १५ हजार ३ सय ६८ मत प्राप्त गरि निर्वाचित भएका हुन्।

दोश्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत पाएका छन भने तेश्रो स्थानमा नेकपा एसका उम्मेद्वार बाल कृष्ण श्रेष्ठले ९ हजार ६ सय १९ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न बाकी छ। विधार्थी राजनितिबाट सकृय भट्टराई जनयुद्दका घाइते हुन र उनी अहिले रौतहट माओवादी केन्द्रका इन्चार्य पनि हुन्।

प्रकाशित: ७ मंसिर २०७९ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App