coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका केसी विजयी

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन्।

बुधबार सकिएको मतगणनामा पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका केसीले दुई हजार ६ सय ६३ मतान्तरले एमालेका सूर्य पाठकलाई पराजित गरेका हुन्।

केसीले २१ हजार ४ सय ४८ मत ल्याउदा पाठकले १८ हजार ८ सय २५ मत पाएका छन्। स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले ९ हजार एक स ७७ मत ल्याएका छन्। केसीले सहजै जित्ने अनुमान गरिए पनि गठबन्धनको भोट कंडेलले काटेपछि प्रतिस्पर्धा रोचक बनेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App