coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता कायमै

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छिन्। अहिलेसम्म ४६ हजार २ सय ९३ मत गणना हुँदा शर्माले १६ हजार ५ सय ३३ मत प्राप्त गरेकी छिन्।  

यसैगरि एमालेका शंकर पोख्रेलले १५ हजार ४७ मत प्राप्त गरेका छन्।  

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारीले ८ हजार ९ सय ४ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा अझै ३५ हजा ६ सय ३६ मत गणना हुन बाँकी छ।

प्रकाशित: ७ मंसिर २०७९ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App