६ वैशाख २०८१ बिहीबार
राजनीति

चितवन २ मा दोस्रो स्थानमा उक्लिए रबि लामिछाने

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले कांग्रेसका उम्मेदवारलाई उछिनेका छन्। एमालेका कृष्ण भक्त पोख्रेल पहिलाे स्थानमा छन्।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने (घन्टी)ले २४९५, कृष्ण भक्त पोख्रेल (सुर्य) ले २९१९ र उमेश श्रेष्ठ (रुख) ले २३४० मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App