१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

टी-२० विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा (फोटो फिचर)

आम सर्वसाधारणको अवलोकनका लागि टी-२० विश्वकपको ट्रफी बुधबार(आज) भक्तपुर दरबार स्क्वायरमा राखिएको छ।

आज बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि ट्रफी राखिएको नेपाल क्रिकेट संघले जनाएको छ। ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको गोक्यो ताल र काला पत्थरमा राखिएको थियो भने त्यसपछि चन्द्रागिरीमा पुर्‍याइएको थियो।

विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइनेछ। टी– २० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो।

प्रकाशित: १५ भाद्र २०७९ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App