coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

विप्लव नेकपाले निकाल्यो नेपाल बन्दको आह्वान गर्दै मसाल जुलुस (फोटोफिचर)

नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपत्यकामा मसाल जुलुस निकालेको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो।

प्रकाशित: ६ भाद्र २०७९ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App