coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

सडक पेटीका भित्ताहरु बोल्छन्(फोटोफिचर)

नोटः भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियोलगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन्।

काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ। शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन्। झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका सन्देश प्रवाह गर्नको लागि कोरिएका हुन्। सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु आजको फोटो फिचरमा।

 

प्रकाशित: १० वैशाख २०७९ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App