७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

पोखरामा भीषण असिनापानी (फोटोफिचर)

पोखरा चिप्लेढुंगामा आइतबार दिउँसो परेको असिना । तस्बिर सौजन्यः नबिन श्रेष्ठ

पोखरामा भीषण असिनापानी परेको छ । दिउँसो साढे एकबजेपछि यहाँ भीषण असिनापानी परेको हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रमा रोपिएको बालिनाली नोक्सान पुु¥याएको छ ।  

बिहानपख घाम लागेको भएपछि मध्यान्हपछि एकाएक मौसम बदलिएर असिना पानी पर्न थालेको थियो । पर्यटकीय क्षेत्र लेकसाइड सहित महेन्द्रपुल, चिप्लेढुंगा, रत्नचोक लगायतका क्षेत्रमा भीषण असिना परेको थियो । असिनापानीले गर्दा दिउँसोको आउजाउ पनि प्रभावित भएको थियो ।  

प्रकाशित: ८ फाल्गुन २०७८ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App