१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

प्रधानन्याधीश जबराको पक्षमा प्रदर्शन गर्नेहरू पक्राउ (फाेटाेफिचर)

नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका व्यक्ति पक्राउ। तस्बिर:विजय राई/नागरिक

प्रहरीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई पक्राउ गरेको छ।  

न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

प्रदर्शन गर्नेहरूमा तारा बरालगायतका सामाजिक अभियान्ता रहेका छन्। उनीहरुले न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए। उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए।

 

प्रकाशित: २३ कार्तिक २०७८ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App