१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप (फोटो फिचर)

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ।

शनिबार विभिन्न संघसंस्थाले एमसिसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता थियो। प्रदर्शनमा ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन, ‘नो एमसीसी’लगायत नारा लगाएका थिए।

 

तस्बिरहरु : मोनिका मल्ल/नागरिक

प्रकाशित: २६ भाद्र २०७८ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App