१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

आफ्नै निवास बालकोट पुगे ओली, समर्थकहरुको नारा 'आइ लभ यू' केपी बा (फोटोफिचर)

आफ्नै निवास बालकाेटमा केपी शर्मा ओली। तस्बिर: नागरिक

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन्।

उनी बालकोट चोक पुग्दा ब्यान्ड बाजा बजाइएको थियो। नेता र कार्यकर्ताले ‘केपी ओली जिन्दावाद, आइ लभ यू केपी बा’ लगायत नारा लगाएका थिए।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका थिए।

 

प्रकाशित: ३० असार २०७८ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App