८ वैशाख २०८१ शनिबार
फोटो फिचर

तस्बिरमा हेर्नुस् सुनसान न्यूरोड

काठमाडौंको मुटुमा रहेको न्यूरोड हजारौँ मानिसको किनमेल गर्ने साझा थलो हो । यहाँ तितौरादेखि तिलहरीसम्म, नुनदेखि सुनसम्म अनि कपडा, ब्याग, मोबाइल, ल्यापटप, तरकारी, फलफूल, मरमसला सबै पाइन्छ । दैनिक करोडौको व्यापार हुने यो बृहत बजार यहि बेला कोरोनाको नयाँ भेरियन्ट देखिएसंगै निषेधाज्ञाका कारण सुनसान देखिएको छ । रातमा पनि जाग्ने न्यूरोड अहिले दिउँसै निदाएको छ ।

 

 

 

प्रकाशित: ११ जेष्ठ २०७८ १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App