coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

संसद पुन:स्थापनाको खुसीयालीमा दीप प्रज्वलन (फोटो फिचर)

संसद पुनःस्थापनाको खुसीयालीमा काठमाडौंको माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।  सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि नेकपा दाहाल–नेपाल समूहको युवा संघ, नेपाल विद्यार्थी संघका युवाहरुले संसद पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरेका हुन्। सर्वाेच्च अदालतले मंगलबार साँझ संसद पुनःस्थापनाको फैसला गरेको हो । 

 

प्रकाशित: ११ फाल्गुन २०७७ १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App