१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

यस्तो देखियो हिमपातपछि हेलम्बु (फोटो फिचर)

सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। शुक्रबारदेखि त्यहाँ हिमपात सुरु भएको हो। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ।

हिमपातका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। हिमपातका कारण चौरीलाई घाँसको समस्या भएको छ। हिउँ परेका कारण चौरी लगायत चौपायाको लागि समस्या भएको हो।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App