coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

आम हड्ताल सफल बनाउन सातदोबाटोको सडकमा निस्किए प्रचण्ड (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल 'प्रचण्ड' पनि सडकमा निस्किएका छन्। प्रचण्ड सातदोबाटोको सडकमा निस्किएका हुन्।

आज संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै प्रचण्ड-नेपाल समूहले आम हड्ताल गरेको छ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड-नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो।

खुशी 30.2%
दुखी 7.9%
अचम्मित 3.2%
हास्यास्पद 19%
क्रोधित 39.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App