coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

प्रतिगमनविरुद्ध ‘जनता जागेपछि’ (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले मंगलबार काठमाडौंको शोभा भगवतीमा प्रदर्शन गरेको छ। उनीहरुले सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको स्थानमा विरोध कार्यक्रम गरेका हुन् ।

सोहि स्थानमा शिल्पी थियटरका कलाकारहरूले ‘जनता जागेपछि’ शीर्षकको नाटक प्रदर्शन गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

 

प्रकाशित: २० माघ २०७७ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App