६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

काठमाडौंमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (फाटो फिचर)

शुक्रबार प्रतिनिधि सभा विघटनविरूद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको विभिन्न १० स्थानबाट निस्किएको र्‍यालीलाई केन्द्रीय स्तरका नेताहरुले नेतृत्व गरेका हुन् । र्‍यालीलाई नेकपाका नेताहरु घनश्याम भुसाल, देबेन्द्र पौडेल, कृष्णबहादुर महरा, पम्फा भुसाल, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतका नेताहरुले नेतृत्व गरेका हुन् ।    

उनीहरुको नेतृत्वमा अघि बढिरहेको र्‍यालीमा विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध चर्का नारा लगाएका थिए। 

प्रकाशित: ९ माघ २०७७ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App