कोरोना भाइरसको महामारीले पर्यटकीय सिजनमा समेत पर्यटकीय क्षेत्र ठप्प भएका छन्।
पोखराबाट देखिने अन्नपूर्ण हिमशृङखला यतिबेला पर्यटकको पर्खाइमा रहेका छन्। मौसम खुल्ला हुने समय भएकाले पोखराबाट अन्नपूर्ण , धौलागिरी ,गणेश हिमाल, माछापुच्छ्रे लगायत हिमालहरुको मनमोहक दृश्य देख्न सकिन्छ।
मौसम सफा हुँदा पोखरा आसपासका डाँडाहरुबाट सहर, ताल तथा हिमालको पूर्ण अवलोकन गर्न सकिने भएपनी कोरोना महामारीको कारणले भने पर्यटन क्षेत्र बन्द भएका छन्।
पोखरा अहिले पर्यटकीय सिजन भएपनी पर्यटकको आगमन भने हुन सकेको छैन।
गत आर्थिक वर्षमा ४७ सय ७९ फर्मको अनुगमन गरेको विभाग तथा माताहतका निकायले १३ सय ४७ फर्मलाई जरिवाना गरेका छन्। तीन करोड ९८ लाख ५३ हजार मूल्यका म्याद समाप्त भएका खाद्य वस्तु समेत नष्ट गरेक छन्।
‘आमा ! तपाइँकाे नाच त भाइरल भएको छ भन्छन्, धेरै ठाउँबाट फोन पनि आउँछ, गाउँघरमा पनि भेट्ने नानीबाबुले त्यसै भन्छन्,’ उनले भनिन्। तिवारी आफू सामाजिक सञ्जाल चलाउन जान्दिनन्। तर पनि उनलाई आफू सञ्जालमा भाइरल भएको, धेरैले नाच मन पराइदिएको भन्ने सुन्दा खुसी लागेको बताउँछिन्।
नेपाल पक्षको स्थायी कमिटी बैठकले विवाद मिलाउन भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेको छ।