१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

सुनसान भक्तपुर (फोटो फिचर)

कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उपत्यकामा निषेधाज्ञा लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा भदौ ३ गते राति १२ बजेदेखि लागु हुने गरी गरेको निषेधाज्ञा लागु गरिएको हो। निषेधाज्ञा समयमा भक्तपुरको दरबार क्षेत्र, टौमढी, नासमना, पोटरी स्क्वायर, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयलगायतका सडकहरु सुनसान थिए। प्रहरीले निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरेको छ भने निषेधाज्ञा उल्लंघन गरी बाहिर निस्केकाहरुलाई प्रहरीले केही समयको लागि नियन्त्रण (होल्ड) मा लिएर सडकमा उभ्याएका थिए।

 

 

खुशी 25%
दुखी 75%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App