coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

काठमाडौंका तीन क्षेत्र सिल, यस्तो देखियो दृष्यमा(फोटो फिचर)

कोरोना भइरस(कोभिड१९) को संक्रमण बढ्दै गएपछि काठमाडौंका प्यूखा, न्यूरोड र महाबौद्ध सिल गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यी क्षेत्र सिल गर्ने निर्णय गरेको हाे ।  

हेर्नुहोस सिल गरिएका क्षेत्रमा पहिलो दिन देखिएका दृष्यः

तस्वीरः माेनिका मल्ल/नागरिक

खुशी 30.4%
दुखी 21.7%
अचम्मित 28.3%
हास्यास्पद 6.5%
क्रोधित 13%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App