१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

लकडाउन खुलेसँगै सडकमा सवारी चाप(फोटो फिचर)

लामाे समयकाे लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। लकडाउन खुलेसँगै सुनसान राजधानीका सकडकमा सवारी चाप समेत बढ्न थालेको छ।  

बिहीवार बिहान कौशलटार, लोकन्थली, जडिबुटी क्षेत्रमा देखिएको सवारी चाप

खुशी 0%
दुखी 66.7%
अचम्मित 22.2%
हास्यास्पद 0%
क्रोधित 11.1%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App