coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

गण्डकी प्रदेशमा पहिरो

अविरल वर्षाका कारण गण्डकी प्रदेशका कास्की, लम्जुङ र म्याग्दीमा पहिरो जाँदा ३० जनाको मृत्यु भएको छ । म्याग्दीमा अझै केह बेपत्ता छन् । अहिलेसम्म म्याग्दीमा २० को शव भेटिएको छ । कास्कीमा ७ र लम्जुङमा ३ जनाको ज्यान गइसकेको छ । म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार हराएका १३ जना व्यक्तिको खोजी भईरहेको छ । मौसम अनुकुल नहुँदा उद्धार र खोजीमा समस्या भएको छ । 

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App