६ चैत्र २०८० मंगलबार
फोटो फिचर

‘कि रोजगारी दे, कि कोरिया जान दे’

लकडाउन र हवाई उडान बन्द भएर ईपीएस रोजगार प्रक्रिया पूरा गरेर जान तयार भएकाहरूले बुधबार प्रदर्शन गरेका छन् । रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण बनाइदिनु पर्यो भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने रु’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका हुन्।

ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् । 

खुशी 18.2%
दुखी 45.5%
अचम्मित 0%
हास्यास्पद 18.2%
क्रोधित 18.2%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App