१६ जेष्ठ २०७७ शुक्रबार
फोटो फिचर

पोखरामा यसरी मनाईयो हरिबोधिनी एकादशी (फोटो फिचर)

पोखरा- आज हरिबोधिनी एकादशी मनाइएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा पूजा गरिएको तुलसीलाई फूल मालाले सजाएर विवाह गरिन्छ। आज पोखराको सेती नदिमा पर्ने रामघाट, तुलसी घाटमा मेला लाग्दछ। हैरौं तुलसी घाटका तस्बिरहरु :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App