८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सडकमा बुद्ध

बेलहिया–भैरहवा ६ लेन सडकअन्तर्गत आँखा अस्पतालनजिकै राखिएको बुद्ध मूर्ति । सडकमार्गबाट आउने पर्यटकहरूमा बुद्ध जन्मस्थल लुम्बिनी प्रवेशको झ–झल्को दिने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाले ६ लेन सडकका विभिन्न ठाउँमा बुद्ध मूर्ति राखेको छ । तस्बिरः मोहम्मद हबिब/नागरिक

प्रकाशित: १७ असार २०७६ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App