१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

यसरी मनाइयो काठमाडौंमा गान्धी जयन्ती

काठमाडौं– भारतका राष्ट्रपिता महात्मा गान्धीको १५० औं जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।

भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख एवं अहिंसावादी व्यक्तित्व गान्धीको जन्मजयन्तीमा भारतीय राजदूतावासले मंगलबार साँझ राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गरी तस्बिर प्रस्तुत गरेको छ।

कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, भारतीय राजदूत मन्जिभसिंह पुरी लगायत उच्च पदस्थ अधिकारीको उपस्थितीमा गान्धीको जीवनसँग जोडिएका तस्बिरहरु इलइडी लाइटमार्फत प्रस्तुत गरिएको थियो।

प्रकाशित: १६ आश्विन २०७५ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App