८ वैशाख २०८१ शनिबार
फोटो फिचर

जनैपूर्णिमा तथा रक्षाबन्धन (फोटो फिचर)

तस्बिरः सुजन/नागरिक

काठमाडौं – जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौंको पशुपती र ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ।

पशुपती मन्दिरमा पुजा गरिसकेपछि दर्शनार्थीहरू जनै लगाउन र डोरो बाँध्न ब्यस्थ छन्।  यस्तै बंगलामुखी मन्दिरमा पनि बिहानैदेखि रक्षाबन्धन तथा जनै लगाउनको संख्या उल्लेखनीय छ।  

 

तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
तस्बिरः सुजन/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App