१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

दोश्रो चरणको निर्वाचनका लागि मतदान अभ्यास

खोटाङ – सरकारले दाेश्राे चरणकाे निर्वाचन अागामी असार १४ गतेलार्इ ताेकेकाे छ । बुधबार बसेकाे मन्त्रीपरिषद्काे बैठकले ९ गतेकाे निर्वाचनलार्इ १४ गते सारेकाे हाे ।

निर्वाचन सारिएपनि अहिले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ । तर पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो आइरहेको छ। 

यसै सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय खोटाङले बुधबार दिक्तेलको हाटडाँडामा नमूना मतदान कार्यक्रमको आयोजना गरेको छ  । कतिपय सहभागी नमूना मतदात गर्न अलमलिएका थिए । 

तस्बिरमा खोटाङको नमूना मतदान । तस्बिरहरु सबै  : दमन राई 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App