coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

यो नदी होइन, राजधानीको सडक हो (फोटो/भिडियो)

काठमाडौं–राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन्। राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमललगायतका सडकमा पानीको उचित निकास नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। 

सडक जलमग्न भएपछि सवारी आवागमनमा समस्या हुने गरेको छ। पानी पर्दा जगमग्न र घामलाग्दा धुलाम्मे हुनु राजधानीका सडक विशेषता नै बनेको छ। सोमबार राजधानीको तीनकुनेमा पानी जमेका कारण सवारी साधनको आवागमन नै प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती व्यहोका छन्। तीनकुनेमा पानी जमेपछिका केही दृश्य हामीले क्यामरामा कैद गरेका छौं।

हेरौं केही दृश्यः  

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App