१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

फोटो पत्रकार क्लवको फोटो प्रदर्शनी सम्पन्न (फोटो फिचर)

प्रदर्शनी अवलोकन गर्दै पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा अोली र झलनाथ खनाल।

काठमाडाैं-फोटो पत्रकार क्लवको आयोजनामा भएको ‘आइएमई–ग्लोबल–आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता–२०७३’ मंगलवार सम्पन्न भएको छ।

नेपाल आर्ट काउन्सिलमा भाद्र १६ देखि ६ दिनसम्म प्रदर्शनी चलेको थियो। प्रदर्शनीमा नेता, कलाकार, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको क्लबद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।

प्रदर्शनीमा उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्ती मगर, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, संघीय समाजवादी फोरमका सभासद बीरेन्द्र महतो, एमाले नेताहरू रविन्द्र अधिकारी, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, कूटनैतिक नियोगका प्रतिनिधि, व्यवसायी, पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, नायिका करिष्मा मानन्धर, प्रियंका कार्की, विभिन्न विद्यालयका विद्यार्थी लगायत सर्वसाधारणले अवलोकन गरेका थिए ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा भएको फोटो प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधामा उत्कृष्ट १ सय पचास वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो ।

फोटो प्रदर्शनी आगामी दिनहरूमा विराटनगर, धरान ,सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिने क्बलका अध्यक्ष विकास कार्कीले जानकारी दिए ।

प्रदर्शनीका झलकहरूः (सबै तस्बिरः पिजे क्बल)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App