८ वैशाख २०८१ शनिबार
फोटो फिचर

चिसो मौसममा काठमाडौंको बिहानी चहलपहल (फोटोफिचर)

अहिले देशभर चिसो बढेको छ। चिसोका कारण विशेषगरी तराई र हिमाली भेगका मानिसहरुको जनजीवन पनि प्रभावित बनेको छ।  

तर काठमाडौंमा भने चहलपहल बाक्लै देखिन्छ। यहाँका स्थानीय, तरकारी व्यापारी, प्रहरी र विद्यार्थीहरु बिहानै ओहोरदोहोर गरिरहेका हुन्छन्। यस्तै सवारी साधनहरु बिहानैदेखि चल्न थाल्छन्।

तस्बिर: प्रसन गुरुङ

यस्तो छ काठमाडौंको बालाजु क्षेत्रको आज बिहिबार बिहानको चहलपहल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App