८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सदिक्षाकाे न्याय माग्दै विद्यार्थीले गरे माइतीघरमा आन्दोलन ( फोटोफिचर )

त्रिपुरेश्वरका विश्व निकेतन माविमा अध्ययनतर छात्रा सदिक्षाको न्याय माग्दै माइतीघरमा विद्यार्थीले आन्दोलन गरेका छन्। शनिबार त्रिपुरेश्वरको विश्व निकेतन मावि कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले अनुशासन प्रमुखको मानसिक यातनाका कारण आत्महत्या गरेको भन्दै विद्यार्थीले माइतीघरमा आन्दोलन गरेका हुन्।

 सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन्।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 100%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App