१५ चैत्र २०८० बिहीबार
अन्य

आमा

आमा

यो दुनियाँमा आमाभन्दा प्यारो
अरू कोही हुँदैन
आमाको काखमा खेल्दैरमाउँदै
हुर्केका हौं सबै हामी
दुनियाँमा धेरै मान्छे छन्
तर, कोही आमा जस्ता गुनी छैनन्
म जस्ता सानालाई
आमाविना बाँच्न गाह्रो
हामीलाई आमा भए पुग्छ
आमाले छोडिगए मन कति रुन्छ।

प्रशंसा बस्नेत, कक्षा–५,

बालविद्या निकेतन इङ्गलिस बोर्डिङ स्कूल, ऐसेलुखर्क –३, खोटाङ।

प्रकाशित: २५ माघ २०७६ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App