८ वैशाख २०८१ शनिबार
अन्य

‘प्लास्टिकका भाँडाकुँडा नै ग्राहकले रुचाउँछन्’

भारतबाट आएका मोहम्मद समसुद्धिनले प्लास्टिकका भाँडाकुँडा बेच्न थालेको डेढ दशक भयो। बालाजु क्षेत्रमा डेरा गरी बस्ने उनी हरेक दिन काठक्षेत्रका गाउँ–गाउँमा भाँडा बेच्छन्।

पछिल्लो समय प्लास्टिकका भाँडाकुँडा बढी बिक्न थालेको उनको बुझाई छ। ‘घरमा चाहिने हरेक सामान प्लास्टिकका बनेका छन्,’ उनले भने, ‘सर्वसाधारण मन पराएर किन्ने गर्छन्।’
                                                                       प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: २८ मंसिर २०७५ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App