ध्रुव दंगाल

ध्रुव दंगाल

एमाले सिन्धुपाल्चोक उम्मेद्वार छनोटः जिल्लाले नसकेपछि प्रदेशलाई सिफारिस

मङ्गलबार, १२ बैशाख २०७४

आकांक्षी धेरै हुँदा सबै तहमा सर्वसम्मत उम्मेद्वार बनाउने प्रयास असफल भएपछि एमालेले गाउँ र नगरबाट आएका सिफारिस जस्ताको त्यस्तै प्रदेश समितिलाई पठाएको छ।

भूकम्पकाे दुर्इ वर्षः ठडिँदै छ सिन्धुपाल्चोक

मङ्गलबार, १२ बैशाख २०७४

हिमाली गाउँ हेलम्बुमा मौसमको भर छैन । कतिखेर झरी दर्कने या घाम चर्कने हो, पत्तो छैन । अक्सर दिन हुस्सुले ढाकिँदा दिउँसै अन्धकार छाउँछ । बाक्लो हुस्सुको अन्धकार चिर्दै नाखोते गाउँमा चौतर्फी आएको टाक...टुक...टाकटाक, टुकटुकको चर्को आवाज कानमा ठोकियो । सडकनजिकै ५१ वर्षीय साङ्गे शेर्पा तन्नेरी जोस निकाल्दै ढुंगा काट्दै गर्दा भेटिए ।

उम्मेदवार टुंग्याउन प्रधानमन्त्री सिन्धुपाल्चोकमा

मङ्गलबार, १२ बैशाख २०७४

माओवादी केन्द्र अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तह निर्वाचनमा जिल्ला उम्मेदवार टुंगो लगाउन मंगलबार सिन्धुपाल्चोक आएका छन्। आकांक्षी धेरै हुँदा जिल्ला पार्टीले उम्मेदवार छान्न सकस परेपछि सहजीकरणका लागि उनी आएको माओवादी केन्द्र सिन्धुपाल्चोक स्रोतले बतायो।

चुनाव चिह्न : पानको पातदेखि बाँदरसम्म

शनिबार, ०९ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्। संसद्मा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका हुन्।

शिक्षकका आँखा स्थानीय तहमा

शुक्रबार, ०१ बैशाख २०७४

प्रधानाध्यापकका रूपमा माध्यमिक विद्यालयको नेतृत्व गर्ने महिला जिल्लामा थोरै छन्। तीमध्येकी हुन् शोभा उलक। शिक्षणमा उनले ३० वर्ष बिताइन्। चौतारास्थित वनदेवी माविकी प्रधानाध्यापक उनले वैशाख ३ गतेबाट लागू हुने गरी केही दिनअघि मात्र राजीनामा दिइन्। उमेरअनुसार उनी अझै केही वर्ष शिक्षण गर्न सक्छिन्।

उम्मेदवार आकांक्षी धेरै, छान्नै सकस

बिहिबार, २४ चैत २०७३

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्लामा क्रियाशील राजनीतिक दल उम्मेदवार छनोटमा जुटेका छन्। नयाँ संरचनामा झन्डै १९ वर्षपछि हुन लागेको स्थानीय चुनावमा आकांक्षी धेरै देखिएपछि उम्मेदवार छान्न दलहरूलाई उत्तिकै सकस भइरहेको छ।

धर्मराउँदै पुनर्निर्माण, पीडित उपेक्षित

बुधबार, २३ चैत २०७३

स्थानीय तहका कार्यालय व्यवस्थापन र चुनावी चटारोका कारण विनाशकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेका सिन्धुपाल्चोकका पीडित उपेक्षित भएका छन् । नयाँ संरचना कार्यान्वयन चरणमा उत्पन्न अन्योलले सुस्त पुनर्निर्माण फेरि धर्मराउन पुगेको छ । पीडित थप मारमा परेका छन् ।

म्यादी बन्ने भवानीकाे सपना (फोटो फिचर)

आइतबार, २० चैत २०७३

चौतारा गैह्री गाउँकी भवानी घिमिरे गृहिणी हुन् । दुई सन्तानकी आमा उनी दुई दिनदेखि म्यादी प्रहरीमा छानिन खरो प्रतिस्पर्धामा उत्रेकी छिन् । ‘सबै शारीरिक जाँच पास गरेरै छोड्छु,’ युवा पुरुष सरह १५÷१५ पटक सिटअप र पुसअप गरेपछि उनले भनिन् । तीन तन्नेरी केटालाई पछि पार्दै उनले सात मिनेटमा एक किलोमिटर दौडिन् ।

स्थानीय तहमा ३६ हजार ६ सय ३९ प्रतिनिधि, यसरी हुन्छन् निर्वाचित

बुधबार, १६ चैत २०७३

सिन्धुपाल्चोक– आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनले मुलुकभरका स्थानीय तहमा ३६ हजार ६ सय ३९ सदस्यीय जनप्रतिनिधि चयन गर्दैछ । झण्डै १८ वर्षपछि नयाँ संरचनामा हुन लागेको निर्वाचनले जनताद्वारा निर्वाचित प्रतिनिधिलाई अधिकार सम्पन्न स्थानीय सरकार सञ्चालनको जिम्मेवारी सुम्पने छ ।

भूकम्पपछिको पुनर्निर्माण :ठडिँदै स्वास्थ्य संस्था

शनिबार, ०५ चैत २०७३

प्रिफ्याव र सेमिपर्मानेन्ट संरचनाका ४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न, जिल्ला स्वास्थ्य कार्यालयसहित १६ स्वास्थ्य चौकीका भवन निर्माणाधीन

टहरोमा बास, टहरोमै जाँच

बिहिबार, ०३ चैत २०७३

बिहीबारबाट मुलुकभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ। त्यसैले परीक्षालाई कसरी मर्यादित र व्यवस्थित बनाउने भनेर जिल्ला शिक्षा अधिकारीले चिन्ता लिनु स्वाभाविकै हो। तर, सिन्धुपाल्चोकका जिशिअलाई अर्कै पिरलो छ। परीक्षाको तयारी थाल्दादेखि नै पिरोलिइरहेका उनी कामना गरिरहेछन्– एसइई अवधिभर पानी नपरिदिए हुन्थ्यो।

आकार लिँदै सरकारी संरचना

सोमबार, ३० फागुन २०७३

सिन्धुपाल्चोक-विनाशकारी भूकम्पबाट क्षतिग्रस्त जिल्लास्थित सरकारी संरचनाको धमाधम पुनर्निर्माण भइरहेको छ। सरकारी बजेट, दातृ निकायको आर्थिक सहयोगमा क्षतिग्रस्त संरचना पुनर्निर्माणले गति लिइरहेको हो।

जिल्ला अस्पताल अझै टेन्टमा

बिहिबार, २६ फागुन २०७३

ठिहीमा टेन्टभित्र शीतले भिझ्ने बिरामी हिउँदमा पसिनाले रुझ्छन्। सबैखाले बिरामी एकै ठाउँमा राखेर उपचार गर्नु पर्दा संक्रमण हुनबाट जोगाउन हम्मे परेको  छ।

अनुदानको ९० करोड खातामै

मङ्गलबार, २४ फागुन २०७३

पहिलो किस्ताको ५० हजार रुपैयाँले घर बनाउन थालेका भूकम्प पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन्। रकम अभावमा निर्माणाधीन घरसंरचना अलपत्र परिरहँदा सरकारले पीडितलाई दोस्रो किस्तामा वितरण गर्न पठाएको झन्डै अर्ब रुपैयाँ भने खातामा थन्किएको छ।

पोलिक्लिनिकमा आगालागी, ६ लाखका औषधि नष्ट

बुधबार, ११ फागुन २०७३

सिन्धुपाल्चोकको खाडिचौरस्थित एक पोलिक्लिनिकमा बुधबार दिउँसो आगालागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरका औषधि जलेका छन्।

गैससको अनियमितता छानबिनमा संसदीय समिति

बुधबार, ०४ फागुन २०७३

एक अर्ब ५० करोड रुपैयाँ खर्चेर नमुना गाउँ बनाउने भनेर नबनाएको उजुरी परेपछि लुथरन वर्ल्ड फेडेरेसन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनियमितता खोजिँदै।

पुनर्निर्माण बिथोलियो

बुधबार, ०४ फागुन २०७३

प्रस्तावित संघीय संरचना कार्यान्वयनमा लैजाँदा आफूहरूलाई पहिलो प्राथमिकतामा व्यवस्थापन र समायोजन गर्नुपर्ने माग राखेर स्थानीय निकायका कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रेका छन्।

भूकम्पपछिको पुनर्निर्माण बिथोलियो

मङ्गलबार, ०३ फागुन २०७३

प्रस्तावित संघीय संरचना कार्यान्वयनमा लैजाँदा आफूहरुलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गर्नुपर्ने माग राखेर स्थानीय निकायका कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रेका छन्।

भोजमा दुई पक्षबीच झडप, हेलिकोप्टरबाट काठमाडौं ल्याइएका एकको मृत्यु

सोमबार, २४ माघ २०७३

जिल्लाको विकट गाविस गुम्बा-४ पाङ्गापुमा सोमबार साँझ झडप हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। घटनामा गम्भीर घाइते भएका तीन जनालाई आफन्तले हेलिकोप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याएकोमा एक जनाको मृत्यु भएको हो।

भोजमा दुई पक्षबीच झडप, तीन घाइते हेलिकोप्टरबाट काठमाडौं लगियो

सोमबार, २४ माघ २०७३

जिल्लाको विकट गाविस गुम्बा-४ पाङ्गापुमा सोमबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन्। छेवर (ब्रतवन्ध) भोजका निम्तालुबीच विवादपछि झडप हुँदा चार व्यक्ति घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad