रोहित राई

कोभिड –१९ :  बीस परीक्षण नेगेटिभ

शनिबार, १५ चैत २०७६

प्रदेश नम्बर एकमा कोरोना आशंका गरिएका विभिन्न व्यक्तिहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

दुई साता यता विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिदै

बिहिबार, १३ चैत २०७६

धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ।

दुई सातायता विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिदै

बुधबार, १२ चैत २०७६

धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ। कोरोना भाइरस(कोडिभ १९)को संक्रमणको जोखिम न्यूनीकरणको लागि गृहमन्त्रालयको निर्देशन अनुसार उपमहानगरले पनि तथ्यांक संकलन गर्न थालेको हो।

संक्रमित युवतीसँग नेपाल आएका चार जनाको सुनसरीमा खोजी

बुधबार, १२ चैत २०७६

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ४ जनाको प्रहरीले सुनसरीमा खोजी गरिरहेको छ। ती युवतीसँगै आएका ४ जनाको घर सुनसरी भएको खुलेपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको हो।

पीण्डेश्वर क्याम्पसमा पुरातात्विक महत्वका सिक्का भेटिए

शुक्रबार, ०७ चैत २०७६

धरान–१४ स्थित पीण्डेश्वर विद्यापीठको नयाँ भवन निर्माणको क्रममा जग खन्दा पुरातात्विक महत्वका सिक्का फेला परेका छन्।

रोकिँदै मनोरञ्जनात्मक गतिविधि

शुक्रबार, ०७ चैत २०७६

विभिन्न मनोरञ्जनाविधिको लागि गन्तव्य मानिने धरान यतिखेर सुनसान भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै धरान वरपर सञ्चालन भइरहेका क्ल्बहरू सुनसान भएका छन्।

सुन पसलमा वित्तीय कारोबार रोकिएन

आइतबार, ०२ चैत २०७६

सुनचाँदी पसलहरुमा गैरकानुनीरुपमा हुने आर्थिक एवं वित्तीय कारोबार अझै रोकिएको छैन। सर्वसाधारणले बढी ब्याज पाउने लोभमा सुन पसलमा गैरकानुनी कारोबार गरिरहेका छन्।

भेडेटारबाट व्यवसायिक जिपलाइन सुरु

शनिबार, २४ फागुन २०७६

धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटनअन्र्तगतको जिपलाइनको व्यवसायिक सुरुवात भएको छ। भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।

डिप्रेसनको विरामी भएको आफन्तको भनाई

शुक्रबार, २३ फागुन २०७६

कोरियाबाट नेपाल आएपछि उपचार गर्न टेकु अस्पताल पुगेका एक व्यक्तिलाई अस्पतालबाटै भागेपछि सनसनी मच्चिएको थियो। ती व्यक्ति टेकुबाट भागेर बिहीबार आफ्नो घर धरान आएका थिए।

भेडेटारबाट जिपलाइन सफल परीक्षण, शनिबारदेखि सुरु

शुक्रबार, २३ फागुन २०७६

पूर्वका पर्यटन व्यवसायीलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायिकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ।

भेडेटारबाट जिपलाइनको सफल परीक्षण, शनिबारदेखि सुरु हुने

बिहिबार, २२ फागुन २०७६

पूर्वका पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायीकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ।

मनाङलाई बुढा सुब्बा गोल्डकप

आइतबार, १८ फागुन २०७६

एनओसी मनाङ मर्स्याङ्दी क्लब २२औं बुढा सुब्बा टुबोर्ग गोल्डकपको च्याम्पियन भएको छ।

उपाधि भिडन्तमा पुलिस र मनाङ

शनिबार, १७ फागुन २०७६

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबको लागि धरानको खेलमैदान नौलो होइन। धरानको मैदानमा थुप्रै पटक उपाधि जितेका यी टोली एक पटक फेरि २२औं बुढासुब्बा गोल्डकपको फाइनलमा शनिबार आमनेसामने हुँदैछन्।

नर्मल भनिएकी गर्भवती र पेटभित्रको बच्चाको मृत्यु

शुक्रबार, १६ फागुन २०७६

डाक्टरहरू कसैको ज्यान जाओस् भन्ने चाहदैनन्, कतिपय कुरा अचानक हुन्छ र त्यो बेला डाक्टरले पनि केही गर्न नसक्ने हुन्छ: चिकित्सक

२२ औं बुढा सुब्बा टुबोर्ग गोल्डकप, मनाङ उपाधिनजिक

बिहिबार, १५ फागुन २०७६

मनाङ छैटौं पटक बुढा सुब्बाको फाइनल पुगेको हो। यसअघि बुढा सुब्बामा पाँच पटक फाइनल खेलेको मनाङले तीन पटक उपाधि जितेको थियो भने दुई पटक उपविजेतामा चित्त बुझाएको थियो।

विमलको ह्याट्रिकमा मच्छिन्द्रलाई सफलता

बुधबार, १४ फागुन २०७६

विमल घर्तीमगरले ह्याट्रिक गर्दा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब, काठमाडौं धरानमा जारी २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

तलब वृद्धिदर निर्धारण गर्न सर्वपक्षीय विज्ञ समिति

मङ्गलबार, १३ फागुन २०७६

सिनेटले जति सक्छौ, त्यति बढाएर खाऊ भनेर स्वीकृति दिएको थियो। त्यसबारे अध्ययन गर्न विज्ञ समिति गठन गर्ने सहमति भएको छ।

मनाङ सेमिफाइनलमा

मङ्गलबार, १३ फागुन २०७६

मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२औं बुढा सुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

पुलिस सेमिफाइनलमा

सोमबार, १२ फागुन २०७६

मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई ३–१ ले हराउँदै नेपाल पुलिस क्लब २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

पहिलो खेलमै आयोजक पराजित

आइतबार, ११ फागुन २०७६

२२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

Ncell Footer Ad