रमेश खतिवडा

राजस्व घोटाला छानबिन गर्न समिति

आइतबार, ०१ भदौ २०७६

नदीजन्य पदार्थको निकासीबापत उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारे अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

तामाकोसीमा राजस्व घोटाला छानबिन गर्न समिति

बिहिबार, ३० साउन २०७६

नदीजन्य पदार्थको निकासीबापत् उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारेमा अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

जुँगुका पहिरो पीडितलाई कांग्रेसको राहत

बिहिबार, ३० साउन २०७६

कांग्रेसका जिल्ला सभापति रुद्र खड्का र गाउँपालिका समिति सभापति श्याम सुन्दर लामाले पहिरोमा परी वेपत्ता भएका निशान खड्का र जगतबहादुर खत्रीको परिवारलाई १५ हजारका दरले नगद राहत हस्तान्तरण गरे।

मध्यरातमा खोसिएको खुसी

बिहिबार, ३० साउन २०७६

छोराको मृत्यु संस्कार (काजकिरिया) सकिने दिन मंगलबार अबेरसम्म पनि उनीहरूको घरमा सान्त्वना दिन आउनेहरुको आउजाउ चलिरहेको छ। एकतले घरको आँगन भएर आफन्त इष्टमित्र ओहोरदोहोर गरिरहेका थिए। संस्कार र रित त पूरा भयो। तर नियतिले ठगेको यो परिवारमा साउन १७ गते मध्यरातले मुटु नै निचोरिने नमीठो पीडा दिएर गएको छ।

गाउँपालिकाको राजस्वमा घोटाला

सोमबार, २७ साउन २०७६

उद्योगहरुबाट निकासी हुने गिट्टी बालुवा सहितका बस्तुको निकासी कर उठाउनका निम्ति गाउँपालिकाले संकलक राखेको थियो। तर संकलक मार्फत उठाइएको करको रकम पारदर्शी नै छैन्।

स्वास्थ्यचौकी भवन निर्माणमा लापरबाही, कोठाभित्र पानीको आहाल

बिहिबार, २३ साउन २०७६

ब्रेकर ः क्वार्टरमा अगाडिपट्टि टबसमेत नराखिएका कारण झ्यालढोका सबैतिरबाट कोठामा पानी पस्ने गरेको छ। साथै ठूलो पानी पर्दा सिलिङबाट पनि पानी चुहिने गरेको स्वास्थ्यकर्मीले बताए।

गाउँवासी पहिरोको चपेटामा, गाउँपालिका अध्यक्ष विदेशमा

मङ्गलबार, २१ साउन २०७६

पहिरोका कारण जिल्लाको गौरीशंकर गाउँपालिकाका सर्वसाधारण बिचल्लीमा परिरहेका बेला गाउँपालिकाका अध्यक्ष भने पारिवारिक भ्रमण भन्दै विदेशमा रमाइरहेका छन्।

पहिरोले गाउँ उठीबास, दुईजना बेपत्ता, ५० घर विस्थापित

आइतबार, १९ साउन २०७६

शनिबार राति करिब ११ बजे गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित अप्लेपुका शिक्षक टीकाबहादुर खत्रीको मोबाइलमा फोन आयो – च्वाँसेघारीको भीरबाट पहिरो खस्यो, गाउँ छाडेर सुरक्षित स्थानतर्फ भाग्नू। उनी हतारिँदै बाहिर निस्के। परिवारका सबै सदस्यलाई पनि निकाले। च्वाँसेघारी भीरमुनि रहेको माथ्लो गाउँ झगडेधारोमा फोन गरेर त्यतै दौडिए। माथिबाट ठूलो आवाजमा जमिन कराउँदै पहिरो झर्दै थियो। मानिसहरू चिच्याइरहेका थिए।

दोलखाको जुँगुमा रातभर पहिरो, २ बेपत्ता

शनिबार, १८ साउन २०७६

प्रहरी र स्थानीयसंगै उद्धार गर्न पुगेका खड्का रातिदेखी नै वेपत्ता भएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले जनाएका छन्।

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

बुधबार, १५ साउन २०७६

‘जोखिमका कारण पहिलो चरणमा यसो गरेका हौं, क्रमिक रुपमा पूर्ण क्षमतामै आयोजना सम्पन्न गर्छौं’

सर्किटमा दोलखालाई जोड्न पहल

आइतबार, १२ साउन २०७६

नेपाल र भारतबीचको त्रेतायुगकालीन सम्बन्धलाई जीवन्तता दिन भारत सरकारले अघि सारेको ‘रामायण सर्किट’मा दोलखालाई समेत जोड्न पहल सुरु भएको छ। त्रेतायुगमा वनवासका क्रममा भगवान् राम र सीता पुगेका तथा रामायणसँग प्रहरूले पहल थालेका छन्।भारतको पर्यटन मन्त्रालयले नेपालको जनकपुरलाई सर्किटमा समावेश गरेको छ। उसको सर्किटमा रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्ग र धार्मिकस्थलहरू परेका छन्।

अरनिको राजमार्गको कालोपत्र वर्ष दिनमै भासियो

बिहिबार, ०९ साउन २०७६

सडक डिभिजनले २०७३ भदौमा मर्मतसम्भारका लागि ‘अस्फाल्ट कंक्रिट’ प्रविधिबाट कालोपत्र सुरु गराएको थियो।

निःशुल्क छोडी बास्नादार कन्डम

बुधबार, ०८ साउन २०७६

यौन तथा एचआइभीका साथै गर्भ बस्न नदिनेसम्बन्धी चेतना बढ्नुका साथै बजारमा पाइने डटेड र बास्नादार कन्डमका कारण निःशुल्क कन्डमप्रति आकर्षण घटेको हुनसक्ने स्वास्थ्यकर्मीको ठम्याइ छ।

सरकारी अड्डा ‘कमिसनका अखडा’

बुधबार, ०८ साउन २०७६

‘ठेक्का सम्झौतादेखि अन्तिम भुक्तानीसम्म आइपुग्दा १८ प्रतिशतसम्म कमिसन/घुस बुझाउनुपर्छ।’

ठेकेदारको लापर्बाहीले लथालिंग

बुधबार, ०८ साउन २०७६

सडकको दुरावस्थाकै कारण बस र ट्रकहरू हिलोमा फस्दा डोजरले तानेर तारिदिनुपर्ने अवस्था दैनिकजसो निम्तिन्छ।

कमिसनको साढे १४ लाख लिएर हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

शनिबार, ०४ साउन २०७६

१४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्।

पुरानो साथीलाई स्वीस सरकारका तीन उपहार

शनिबार, ०४ साउन २०७६

स्वीस सरकारले भुइँचालोमा नराम्ररी थलिएको आफ्नो ६६ बर्षदेखिको पुरानो मित्रलाई सम्झना वापत ३  उपहार छाडेको छ। दोलखामा ५ दशकसम्म लगानी गरेर १० बर्षअघि फर्किएको स्वीस सरकारले भूकम्पपछि भत्किएका दुई सांस्कृतिक सम्पदा, एउटा शिक्षालय र हिडँडुल गर्ने बाटो गरेर ३ थरी संरचनामा २९ करोड लगानी गरेको छ।

गाउँपालिकाद्वारा १९ सुकुमबासीलाई जग्गा

बिहिबार, ०२ साउन २०७६

तामाकोशी गाउँका १९ सुकुमबासी परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको छ। भूकम्पपछि जग्गा नभएकाले घर बनाउन नसकेका ती परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको हो। गाउँपालिकाको १ देखि ४ नम्बर वडासम्ममा १९ सुकुमबासी परिवार रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

जिरीमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण

बुधबार, ०१ साउन २०७६

पर्यटन विकासको महत्वाकांक्षी नारा तीन तहका सरकारले अघि सारेका छन्। कति चर्चाको शिखरमा छन्, कति योजना अलपत्र। तर, दोलखाको एउटा पर्यटकीय नगरले चर्चा र हल्लाबिनै ठूला पर्यटन पूर्वाधार बनाइरहेको छ।

नेकपा दाेलखा अध्यक्षले भनेः 'प्रदेश सरकार मुर्दावाद'

आइतबार, २९ असार २०७६

प्रदेश ३ सरकारमार्फत् छनोट भएका ठूला योजना र करोडौंका बजेट मन्त्रीका जिल्लामा मात्र कुम्ल्याएर लगेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दोलखा अध्यक्ष ईश्वरचन्द्र पोखरेलले सामाजिक सञ्जालमा प्रदेश सरकारविरुद्ध कडा आक्रोश पोखे। उनी गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेश समिति अध्यक्ष हुन्।

Ncell Footer Ad