राजु अधिकारी

मतदाता शिक्षामा सधैं खेलाँची

शनिबार, १३ जेठ २०७४

राजनीतिक दलले चुनाव लक्षित गतिविधि यति बेला उत्कर्षमा पु¥याएका छन् । तर, मतदानका लागि अनिवार्य पाटो मानिने मतदाता शिक्षाबारे नाममात्रैको तयारी छ । दलहरूको कुरै छाडौं, निर्वाचन आयोगकै काम पनि देखावटीमात्रै छ ।

करोडौंको जग्गा सित्तैमा पास गराउने मन्त्रीका पिए देखि पत्रकारका थप कर्तुत खुल्दै

बुधबार, १३ बैशाख २०७४

विर्तामोडका एक जना जग्गाधनीलाई अपहरण गरेर करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा जिल्लाका नेता, पत्रकारदेखि सरकारी कर्मचारीहरुसम्मको संलग्नता खुल्दा उनीहरुको अरु अपराध पनि धमाधम सार्वजनिक हुँदैछन्।

सञ्चारमन्त्रीका स्वकिय सचिवसहित दुई पत्रकार अपहरणमा संलग्न

मङ्गलबार, १२ बैशाख २०७४

जग्गाधनीलाई अपहरण गरी करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा सञ्चारमन्त्री राम कार्कीका स्वकिय सचिव राजु आचार्य उर्फ अग्नि र दुई जना पत्रकार पनि तानिएका छन्।

अथक अनुसन्धाता

सोमबार, ११ बैशाख २०७४

अध्येताहरू उभयचर तथा सरिसृप (हर्पेटो फौना)को अनुसन्धानले सार्वजनिक गरेका तथ्य नेपाली अनुसन्धान क्षेत्रको 'ज्यादै ठूलो उपलब्धि' ठान्छन्। प्रा.डा. कालुराम (केआर) खम्बुले गरेको अनुसन्धान नेपालका लागि मात्र होइन, विश्वभरीकै प्राणीशास्त्र अध्येताका लागि गतिलो सामग्री बनेको छ।

सलाम धुर्मुस-सुन्तली

सोमबार, ११ बैशाख २०७४

छोटो अवधिमै तीनवटा एकीकृत बस्ती निर्माणको चुनौती पार लगाएर धुर्मस–सुन्तली जोडीले वाहवाही कमाइरहेको छ। सिंगो देश उनीहरूको काँधमा स्याबासीको धाप मारिरहेको छ।

जब धुर्मुस-सुन्तलीलाई मन्त्रीले एक लाख सहयोग गरे

आइतबार, ०३ बैशाख २०७४

‘यो देशमा सरकार छ। दशौं वटा मन्त्रालय छन् । तर, ती कसैले गर्न नसकेको काम धुर्मुुुस–सुन्तलीको जोडीले गरेर देखाएको छ।’ सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी यत्तिमै अडिएनन्, –‘हुन त म पनि मन्त्री छु नि, खै केही गर्न सकिएन। गाउँबस्ती निर्माण गर्न, मान्छेको मनहरु जोड्न मन्त्री नै हुनु नपर्दोरहेछ नि ! चमत्कारिक काम गरेर यो जोडीले प्रमाण दिएको छ।’

पूर्वको चिया विवाद अब न्यायालयसम्म

सोमबार, २८ चैत २०७३

उद्योगीहरुको मनोमानीलाई संरक्षण दिएर सरकारले किसान लुटिनमा सहयोग गरेको भन्दै झापाका चिया किसानले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

कांग्रेस-एमालेमा गुटगत संघर्ष

आइतबार, २७ चैत २०७३

संसद्का दुई ठूला दल कांग्रेस र एमालेभित्र स्थानीय तहको निर्वाचनमा टिकटका लागि आन्तरिक रस्साकस्सी चलिरहँदा साना दल भने धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। झापामा कांग्रेस र एमालेले आउँदो स्थानीय चुनावका लागि कतै पनि उम्मेदवारी घोषणा गरेका छैनन्।

प्रमुखमा महिलाको चर्चा खोई?

शुक्रबार, २५ चैत २०७३

स्थानीय तह निर्वाचनसम्बन्धी ऐनले गाउँ र नगरपालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा उम्मेदवारी अनिवार्य गरेपछि महिला आकांक्षीको उत्साह बेग्लै थियो। स्थानीय सरकारको नेतृत्व पाइने आसले धेरै महिला अगुवा जोस्सिएका थिए।

प्लटिङ धेरै, किनबेच कम

बुधबार, १६ चैत २०७३

खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने क्रम बर्सेनि उच्च भए पनि झापामा जग्गा कारोबारमा भने पूरै गिरावट आएको छ। बैंकहरुले लगानीयोग्य रकम अभाव भएको कारण देखाउँदै कर्जा प्रवाहमा कडाइ गरेपछि झापामा दुई महिनायता घरजग्गा कारोबार ह्वात्तै घटेको हो ।

नाफाको लोभमा जोखिम बढाउने खेल

सोमबार, १४ चैत २०७३

थोरै नाफाको लोभमा व्यापारीले भारतीय बजारबाट अवैध रुपमा पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात नरोक्दा बर्डफ्लु लगायतका संक्रामक रोगको जोखिम पूर्वमा उच्च बनेको छ। पंक्षी तथा पशुस्वास्थ्यका विज्ञहरुका अनुसार पूर्वका नाकाहरुबाट भइरहेको अवैध आयातले जुनसुकै बेला भयावह अवस्था निम्त्याउने खतरा छ।

‘अवसरको नाकाबन्दी’ तोड्ने मौका

बुधबार, ०२ चैत २०७३

स्थानीय चुनावको मिति घोषणापछि सबैभन्दा बढी उत्साही कोही छन् भने ती गाउँ–गाउँका महिला अगुवाहरू नै हुन् जो यतिञ्जेल जनताले होइन पुरुष नेताले अवसर छेकिदिँदा पछि परेको अनुभवमा छन् ।

'जसरी पनि चुनाव हुनुपर्छ'

बिहिबार, २६ फागुन २०७३

चुनाव मिति घोषणा भएपछि भोट हाल्न पाइने आसमा रहेकी झापा चन्द्रगढीकी ३५ वर्षीया कुस्मी चौधरीलाई चिन्ता छ– विभिन्न 'लफडा' ले कतै त्यो अवसर गुम्ने पो हो कि!

भ्रम चिर्न मेची-महाकाली अभियान : ओली

शनिबार, २१ फागुन २०७३

पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई 'मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेस विरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको' निष्कर्षमा पुगेको एमाले 'त्यही भ्रम चिर्ने' लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।

एमालेद्वारा केन्द्रीय कमिटी विस्तार, २२ जना मधेसी र थारु मनोनित

शनिबार, २१ फागुन २०७३

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २२ जनालाई मनोनित गरेको हो।

एमालेलाई मधेसविरोधी भन्ने भ्रम समाप्त पार्छौं : ओली

शुक्रबार, २० फागुन २०७३

पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई ‘मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेसविरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको’ निष्कर्षमा पुगेको एमाले ‘त्यही भ्रम चिर्ने’ लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।

अप्रिय घटना भए गृहमन्त्री निधिले दाेष लिनुपर्छः सचिव भट्टरार्इ

शुक्रबार, २० फागुन २०७३

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा मधेशमा कुनै अप्रिय घटना भए त्यसको मुख्य दोषी गृहमन्त्री विमलेन्द्र निधि बन्ने छन्।

नेतृत्व विकासको बाटो खुल्यो

शनिबार, १४ फागुन २०७३

झन्डै दुई दशकसम्म स्थानीय निकायको चुनाव नहुँदाका नोक्सानीको सूची धेरै लामो बन्न सक्छ। तल्लो तहबाटै लोकतन्त्रको जग बलियो बनाउनेदेखि विकास–निर्माणसम्म परेका असर यो सूचीमा समेटिन्छन्। लामो समयसम्म स्थानीय निकाय रिक्तताले पुर्‍याएको बहुआयामिक क्षतिको अर्को महŒवपूर्ण पाटो हो– नेतृत्व विकासको बाटो बन्द हुनु।

पति विदेशमा, पत्नी सहरको डेरामा, खेतबारी बाँझै

शुक्रबार, १३ फागुन २०७३

‘श्रीमान् विदेश गएको केही वर्षसम्म त म बुबाआमा (सासूससुरा) सँगै बसें’, पूजा भन्छिन्, ‘पछि पतिले नै गाउँमा बस्न असुविधा भयो, बच्चालाई स्कुल पठाउन समस्या भयो भनेर बिर्तामोडमा डेरा खोजेर बस्न भनेपछि यहाँ बसेकी हुँ।’

उपाधिमा मनाङको ह्याट्रिक

मङ्गलबार, २५ माघ २०७३

घरेलु मैदानमा उपाधि जित्ने आयोजक झापाको सपना १–० ले समाप्त पार्दै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार रमपम झापा गोल्डकप च्याम्पियन बनेको छ। झापा गोल्डकपको उपाधि जितेसँगै मनाङले महिना दिनभित्र लगातार तीन प्रतियोगिता जित्ने दूर्लभ सफलता आत्मसात गरेको छ।

Ncell Footer Ad