मिथिलेश यादव

मिथिलेश यादव

परदेशबाट फर्केकाको पहिचानमा सकस

बुधबार, २६ चैत २०७६

यहाँको आइसोलेसन कक्षको बेहाल अवस्थाबाट भर्ना भएका बिरामीहरू आजित हुँदै आए पनि बोल्न सकिरहेका थिएनन्। कोही नबोल्दासम्म सुधार हुने कुरै भएन।

आइसोलेसन बेडमा भर्ना युवकले पाए उपचार

आइतबार, २३ चैत २०७६

सास फेर्न असहज महसुस भएपछि प्रादेशिक अस्पताल जनकपुर पुगेका युवकले १२ घण्टापछि उपचार पाएका छन्। लहान नगरपालिका–२२ जहदीका २३ वर्षिय युवकको आइतबार दिउँसो स्वास्थ्य परीक्षण तथा स्वाब संकलन गरिएको छ।

'आइसोलेसन' बेडबाट भगवान पुकार्दै युवक

आइतबार, २३ चैत २०७६

सास फेर्न असहज महसुस भएपछि लहान नगरपालिका–२२ जहदीका एक युवक कोरोना भाइरस(कोभिड १९) परीक्षणका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुर पुगे।

प्रदेश २ मै कोरोना परीक्षण सुरु

शुक्रबार, २१ चैत २०७६

कोरोना भाइरस(कोभिड–१९) को नमुना परीक्षण शुक्रबारदेखि प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा सुरु भएको छ। संघीय सरकारले उपलब्ध गराएको पोर्टेबल पीसीआर मेसिन जडान भएसँग कोरोनाको परीक्षण प्रदेश २ मा सुरु भएको हो।

दिल्लीको धार्मिक भेलाबाट फर्केकाहरुको नमूना पठाइयो

बिहिबार, २० चैत २०७६

भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा भएको धार्मिक भेलामा (मरकज) सहभागी भई फर्केका ३० जनामध्ये सातजना शंकास्पदको नमूना संकल गरी बिहिबार परीक्षणका लागि पठाइएको छ। उनीहरुलाई सप्तरीको विभिन्न पाँच ठाउँको क्वारेन्टाईनमा राखिएको छ।

प्रदेशका जनताको जीवन रक्षा प्राथमिक कर्तव्यः मुख्यमन्त्री राउत

बुधबार, १९ चैत २०७६

कोरोनाको महामारी (कोभिड–१९) आउनुभन्दा पहिला पनि मानिसलाई ज्वरो आउँथ्यो। रुघाँ, खोकी लागथ्यो। तर, त्यो बेला स्वास्थ्यकर्मीको उपचार पाएर मानिस निको हुन्थे। अहिले रुघाँ, खोकी र ज्वरोको विरामी उपचारका लागि अस्पताल पुग्यो कि स्वास्थ्यकर्मी भाग्ने प्रवृती देखिएको छ। विरामी देखेर डाक्टर भाग्न थाल्ने अवस्थाको कल्पना गर्दा पनि डर लाग्छ।

दिल्लीको मरकजमा सहभागी भई फर्केहरु क्वारेन्टाइनमा

बुधबार, १९ चैत २०७६

भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा धार्मिक भेलामा (मरकज) सहभागी भई नेपाली प्रवेश गरेको भनिएका १८ जनालाई सप्तरीमा क्वारेन्टाइन गरिएको छ।

सिरहामा अस्थायी कोराना अस्पताल सञ्चालन

सोमबार, १७ चैत २०७६

सिरहाको धनगढीमाई नगरपालिका– ११ मा अस्थायी कोरोना अस्पताल सञ्चालन गरिएको छ। खाली रहेको महेन्द्र गेनाई अस्पतालको भवनलाई कोरोना विरामीको उपचारका लागि सञ्चालनमा लयाइएको हो।

समाजमा संक्रमण रोक्ने उपायः पहिचान, निगरानी र परीक्षण

सोमबार, १७ चैत २०७६

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला छ। दक्ष जनशक्ति पूर्वाधार र उपकरण अभावमा कोभिड –१९ को नमूना संकलन केन्द्रमा सीमित यस प्रयोगशालालाई परीक्षण प्रयोगशालाको रुपमा स्थापना गर्ने संघीय सरकारको निर्णयले यस भेगमा सकारात्मक आशा जगाएको छ।

समाजमा संक्रमण रोक्ने उपायः पहिचान, निगरानी र परीक्षण

सोमबार, १७ चैत २०७६

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला छ। दक्ष जनशतिm, पुर्वाधार र उपकरण अभावमा कोभिड –१९ को नमूना संकलन केन्द्रमा सीमित यस प्रयोेगशालालाई परीक्षण प्रयोगशालाको रुपमा स्थापना गर्ने संघीय सरकारको निर्णयले यस भेगमा सकारात्मक आशा जगाएको छ।

भैंसी चराउनेदेखि मन्दिरका पुजारीसम्मले मास्क प्रयोग गर्न थाले(फोटो फिचर)

आइतबार, १६ चैत २०७६

कोरोना भाइरस(कोभिड–१९)को संक्रमणले विश्वभर महामारीको रुप लिएको छ। कोभिड–१९ को संक्रमणबाट बच्न सहरदेखि दूरदेहातसम्म मास्कको प्रयोग ब्यापक पाइएको छ।

परदेशबाट आउनेहरु निर्धक्क गाउँ डुल्दै

शनिबार, १५ चैत २०७६

कोरोना भाईरस (कोभिड–१९) को सर्ने दर (चेन ब्रेक) घटाउन देशभर लकडाउन गरिएको छ। लकडाउनको प्रभावकारिता सहरभन्दा दूरदेहातमा बढ्ता देखिएको छ। एक गाउँका मानिसलाई अर्को गाउँमा प्रवेश रोकिएको छ। भारत वा खाडी मुलुकबाट रोजगार गरी फर्केकाहरुसँग छिमेकी समेत छेउ पर्दैनन्। बरु विदेशबाट फर्केका पाहुनालाई क्वारेन्टाइन गर्न जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई दबाव दिन्छन्, गाउँले।

प्रदेश तहमा प्रयोगशाला परीक्षण नहुँदा सकस

बिहिबार, १३ चैत २०७६

प्रदेश २ का स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको(कोभिड–१९) नमुना परीक्षणको दायरा बढाउन आवश्यक रहेको सुझाव दिएका छन्।

कारोना त्रास : प्रदेश २ मा नाममात्रको तयारी

बुधबार, १२ चैत २०७६

कतारबाट रोजगार गरि फर्केको तेस्रो दिन खोकीसँगै ज्वरो आएपछि औरही गाउँपालिका–५ का ४० वर्षिय कृष्णको (नाम परिवर्तन) परिवार अतालियो। परिवारजन उनलाई तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर स्वास्थ्य जाँच गरायो। स्वास्थ्यकर्मीले ज्वरो कम हुने औषधी दिएर कोरोना भाइरस (कोभिड–१९) को जाँच गराउन सल्लाह दियो।

कोरोना प्रभावित देशबाट आएका २३ जना क्वारेन्टाइनमा

मङ्गलबार, ११ चैत २०७६

कोरोना भाइरस (कोभिड-१९) प्रभावित युएई (दुबई) र भरतको विभिन्न प्रान्तबाट दिल्ली हुँदै सिरहाको माडर नाकाबाट प्रवेश गरेका २३ जनालाई सीमामा तैनाथ सशस्त्र प्रहरीले रोकेर क्वारेन्टाइनमा राखेको छ।

प्रदेश २ का सबै नाका बन्द, सुरक्षाकर्मी सीमा केन्द्रीत

सोमबार, १० चैत २०७६

सोमबार बिहान प्रदेश २ का सीमा नाका सील गरी आवगमनमा रोक लगाएको छ। दक्षिणी सीमा नाकाबाट तीव्र आवागमनका कारण कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सीमा नाका पूर्ण रुपमा सील गरिएको छ।

क्वारेन्टाइन बस्ने सर्तमा प्रवेश अनुमति

सोमबार, १० चैत २०७६

भारतको बिहारमा कोरोना फैलिएपछि खुला सीमाका कारण नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै भारतीय अधिकारीको सहकार्यमा सीमा नाकाबाट हुने आउजाउमा कडाइ गरिएको हो।

प्रदेश २ को सीमा ‘लकडाउन’

आइतबार, ०९ चैत २०७६

प्रदेश नं. २ का सुरक्षा अधिकारीहरूले भारतीय पक्षसँगको सहकार्यमा सीमामा ‘लकडाउन’ गरी आउजाउमा कडाई गरेका छ। भारतको विहारसम्म कोरोना फैलिएपछि खुल्ला सीमाका कारण नेपालमा पनि संक्रमणको प्रभाव पर्न सक्ने भन्दै सीमा ‘लकडाउन’ गरिएको हो।

कोरोना सचेतना : सर्वसाधारणलाई हात धुन सडकमा सावुनपानी

आइतबार, ०९ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को महामारिबारे कोहि भ्रमपूर्ण अफवाह फैलाउँदै छन। कोहि महामारी नियन्त्रणका लागि दिलोज्यानले लागिपरेका छन्। कारोना नियन्त्रणका लागि काठमाडौंको पाको न्यूरोडबाट व्यवसायी विवेक शर्माले सुरुवात गरेको हात धुने अभियान अहिले काठमाडौंसँगै बाहिर जिल्लाहरुमा समेत फैलिँदै छ।

कोरोना त्रासः ‘विवेक’ पुर्‍याउँदा अनुकरण, गुमाउँदा हिरासत

आइतबार, ०९ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को महामारीबारे कतिपयले भ्रमपूर्ण अफवाह फैलाइरहेका छन्, भने कतिपयले जोखिम नियन्त्रणका लागि सहयोग गरिहेका छन्। कारोना नियन्त्रणका लागि व्यवसायी विवेक शर्माले काठमाडौंको न्यूरोडबाट हात धुने अभियान सुरूवात गरेको बाहिरी जिल्लाहरूमा समेत फैलिँदै छ।

Ncell Footer Ad