रुद्र खड्का

तीन वर्षसम्म मर्मतकाे जिम्मा ठेकेदारकै

आइतबार, २० साउन २०७५

सडक सिँचाइजस्ता पूर्वाधारका आयोजना निर्माणमा वर्षौंदेखि उठ्दै आएको गुणस्तरको विवाद अन्त्य गर्न सरकारले आयोजना बनाउने ठेकेदार कम्पनीले तीन वर्षसम्म उक्त आयोजनाको मर्मत र सुधार गर्नुपर्ने नियम लागू गरेकोे छ।

भत्केको नहर ठेकेदारले नै बनाउने हो : सरकार

शनिबार, १९ साउन २०७५

परीक्षणका क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर बनाउने दायित्व ठेकेदार कम्पनीकै भएको सरकारले स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार औपचारिक रूपमा विज्ञप्ति जारी गरी बिग्रे–भत्केको नहर मर्मत गर्ने काम ठेकेदारकै भएको स्पष्ट पारेको हो । ठेकेदार कम्पनीले भत्केको नहर बनाउने दायित्व आफ्नो नभएको दाबी गरिरहेका बेला सरकारका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको हो।

दुनैमा अर्को महिना गाडी

बुधबार, १६ साउन २०७५

सडक यातायातले जोडिन नसकेको डोल्पा सदरमुकाम दुनै अर्को महिनासम्म सडकको राष्ट्रिय सञ्जालमा जोडिने भएको छ ।

लाइसेन्सबिनै गाडी चलाउन बाध्य

मङ्गलबार, १५ साउन २०७५

गोरखा, भीमसेन गाउँपालिका–७ की अम्बिका रानामगर आनन्दले नसुतेको ६ महिना भइसक्यो । चिन्ता र तनावका दिन अझै कहिलेसम्म बाँकी रहने हुन्, कुनै टुंगो छैन ।

मलेसिया रोजगारीमा को पछाडि हट्ने ?

सोमबार, १४ साउन २०७५

कामदार आवश्यकता र रोजगारीको सुविधामा एकले अर्को मुलुकको (मलेसिया र नेपाल) विकल्प नदेख्दा नदेख्दै दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी सुरु हुने मिति अझै यकिन भइसकेको छैन।

अनुसन्धानबिनाको निर्माणले १४ अर्ब लगानी जोखिममा

आइतबार, १३ साउन २०७५

कुनै पनि आयोजना पर्याप्त अध्ययन–अनुसन्धान नगरी निर्माण गर्दा कस्तो नतिजा आउँछ भन्ने पछिल्लो उदाहरण बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजना बनेको छ।

कामदार भर्ना प्रक्रिया सुधारमा जोड

मङ्गलबार, ०८ साउन २०७५

सुरक्षित आप्रवासनका लागि संयुक्त राष्ट्रसंघले थालेको जिसिएम (आप्रवासनका लागि विश्वव्यापी साझा अभियान) को अन्तिम मस्यौदा तयार गरिएको छ।

किन बढिरहेको छ कामदार ठगी ?

सोमबार, ०७ साउन २०७५

वैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगी रोक्न दिनहुँजसो कार्यक्रम भइरहेका हु्न्छन् । उच्च सरकारी अधिकारीका कुरा सुन्ने हो भने वैदेशिक रोजगारीका ठगी चाँडै निमिट्यान्न हुँदैछन् कि भन्ने लाग्छ पनि।

सुरुमै स्वामित्व विवाद

सोमबार, ०७ साउन २०७५

स्थानीय तह, प्रदेश र संघीय सरकारबीच आआफ्नो अधिकार प्राप्तिका लागि भइरहेको विवाद प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि देखिएको छ।

वैदेशिक रोजगारीमा जाने घट्दै, पीडित बढ्दै

शुक्रबार, ०४ साउन २०७५

निरन्तर तीन वर्षदेखि घट्दो वैदेशिक रोजगारी आर्थिक वर्ष ०७४-७५ मा पनि दोहोरिएको छ। स्वदेशमा रोजगारीका अवसर सिर्जना भइनसक्दै विदेश जाने युवाको संख्या घट्नुलाई श्रम बजारमा अनेक चर्चा गरिए पनि ठोस कारण भने फेला पर्न सकेको छैन।

खारेज गरिएका संस्थामार्फत नै भिसा प्रक्रिया

बुधबार, ०२ साउन २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध चार संस्था (भिएलएन, बायोमेट्रिक, आइएससी र माइग्राम्स) खारेज गरेपछि त्यहाँ कामदार जाने क्रम रोकिए पनि अन्यलाई भने प्रभाव परेको छैन।

कामदारको तीन अर्ब पुग्यो मलेसिया र हङकङ

मङ्गलबार, ०१ साउन २०७५

पछिल्लो चार वर्षमा बेरोजगार र विपन्न युवासँग उठाइएको करिब तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाइएको छ।

यसरी सुरु भएको थियो कामदार ठगी धन्दा

शुक्रबार, २९ असार २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध चार संस्था (बायोमेट्रिक, भिएलएन, जिएससी, माइग्राम्स) खारेजी गरेपछि दुई महिनादेखि बन्द मलेसियाको रोजगारी अझै अनिश्चित छ ।

श्रमिकको तलब ३९ प्रतिशतले वृद्धि

मङ्गलबार, २६ असार २०७५

श्रमिकले पाउँदै पाएको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको छ।

ठेकेदार बचाउँदै सिँचाइ विभाग

सोमबार, २५ असार २०७५

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा ढिलासुस्ती गर्ने ठेकेदारको संरक्षणमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय र मातहतका निकाय नै लागेको पाइएको छ।

बजेट जति सुरुङमा, बाँधको सुरसार छैन

शनिबार, २३ असार २०७५

राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा सुरुङ खन्ने काम तीव्र भइरहँदा बाँध निर्माण प्रक्रिया सुरु नहुँदा तोकिएको समयमै काम सकिनेमा शंका उत्पन्न भएको छ।

पहिलो बैठक भदौ २९ मा

सोमबार, १८ असार २०७५

लामो समयदेखि अन्योलमा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आप्रवासान योजनामा छलफल हुने भएको छ।

भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन

आइतबार, १७ असार २०७५

दुई दिनअघिको नतिजा अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकै कारण कोरिया उड्ने सपना देख्नुभएको छ?

जनार्दन शर्मा : सधैं जुझारु र सक्रिय

शुक्रबार, १५ असार २०७५

जेठ २१ गते नागरिक परिवार संवाददातासँग भेट हुँदा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा पश्चिम रुकुमस्थित एक गाउँको घटनाबारे अखबारमा प्रकाशित समाचारलाई लिएर स्थानीय तहसँग थप जानकारी लिँदै थिए ।

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

शुक्रबार, १५ असार २०७५

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।